कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

 ५ कार्तिक २०७७, बुधबार १८:२५   | न्यूज अफ टोखा

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

न्यूज अफ टोखा, ५ कार्तिक, काठमाडौं – परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परिक्षा मंसिर ९ गते देखि संचालन गर्ने भएको छ ।

सामाजिक दुरी कायम गरि सुरक्षा, मापदण्ड सहित उक्त परीक्षा मंसिर १६ गते सम्पन्न हुनेछ ।


Facebook Comments

अन्तिम अपडेट: ५ कार्तिक २०७७, बुधबार १८:२५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया