बालबालिकाको मनोशक्ती एवम् नेतृत्व विकास तालिम सम्पन्न
१७ फाल्गुन २०७७, सोमबार २०:१०
काठमाडौँ, ५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार उद्घाटन गर्नुभएको छ ।
रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदा पनि छिट्टै पुनर्निर्माण सकिने आशा व्यक्त गर्नुभयो । विभिन्न तिर्थस्थलबाट ल्याइएको जल रानीपाखेरीमा हालेर राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता रहेको थियो । मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो । अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्दिर पुरानै स्वरुपमा तयार भएका छन् ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१७ फाल्गुन २०७७, सोमबार २०:१०
१६ फाल्गुन २०७७, आईतवार २०:३५
१६ फाल्गुन २०७७, आईतवार १८:३५
१५ फाल्गुन २०७७, शनिबार २१:१०
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०
१२ फाल्गुन २०७७, बुधबार १६:१५
१२ फाल्गुन २०७७, बुधबार १५:५९
१२ फाल्गुन २०७७, बुधबार ०६:०९