नेचर क्लव ढुङ्गेधारादेखि वाइ.वी.चोकसम्म धमाधम सडक पिच हुदै

 ८ कार्तिक २०७७, शनिबार ११:०७   | न्यूज अफ टोखा

नेचर क्लव ढुङ्गेधारादेखि वाइ.वी.चोकसम्म धमाधम सडक पिच हुदै

न्यूज अफ टोखा,  ८ कार्तिक, काठमाडौं । टोखा नगरपालिका वडा नं ६ अन्तर्गत नेचर क्लव ढुङ्गेधारा,महिला संघ,शीतल बस्ती हुदै वाइ.वी.चोकसम्म धमाधम सडक पिच गर्ने कार्यको भैरहेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागबाट बिनियोजित रु छाठी लाख ४५ हजारको लागतमा उक्त सडक पिच कार्य भैरहेको टोखा नगरपालिका वडा  नं ६ का वडा सदस्य शान्ता पौडेलले बताउनु भयो ।

लकडाउनका कारण रोकिएका विकास निर्माणका कार्यहरुलाई विस्तारै अगाडि बढाइरहेको समेत पौडेलले बताउनु भयो ।

Facebook Comments

अन्तिम अपडेट: ८ कार्तिक २०७७, शनिबार ११:०७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया