टोखामा शुक्रबारदेखि ‘नेपालभाषा लिपि’ कक्षा सञ्चालन हुँदै
१९ फाल्गुन २०७७, बुधबार १४:५३
न्यूज अफ टोखा, टोखा, ८ कार्तिक । मोहनी अर्थाल वडा दसैंको अवसरमा टोखाको तलेजुमा मनाइने खड्ग जात्रा यस वर्ष आन्तरिक पूजामा मात्र सिमित हुने भएको छ ।
शनिवार तलेजु क्वाखल टोल विकास संस्थानद्वारा आयोजित एक कार्यक्रमा बोल्दै टोखा देय् नायो हेमराज श्रेष्ठले खड्ग जात्रा जेष्ठ व्यक्तिहरुको हुने भएकाले कोरोना महामारी रोकथाम गर्न सरकारले गरेको निर्णय र उहाँहहरुको स्वास्थ्यलाई ध्यानमा राखेर स्थानीय सरकार २ र ३ वडा कार्यालयका जनप्रतिनिधिहरुसँगको छलफलको आधारमा यस्तो निर्णय गरिएको बताउनुभयो ।
जात्रामा भीडभाड हुने भएकाले कोरोना भाइरस जेष्ठ नागरीक र कम उमेरका बालबालिकाहरुमा चाढै संक्रमण हुने भएकाले पनि यस पालिको खड्ग जात्रा आन्तरिक पूजामा मात्र समित गरिने उहाँले जानकारी दिनुभयो ।
कोरोनाका कारण यस वर्ष टोखामा कुनै पनि सांस्कृतिक गतिविधिहरु भएका छैन्न।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१९ फाल्गुन २०७७, बुधबार १४:५३
१८ फाल्गुन २०७७, मंगलवार २०:५४
१८ फाल्गुन २०७७, मंगलवार ०१:०३
१७ फाल्गुन २०७७, सोमबार २०:१०
१६ फाल्गुन २०७७, आईतवार २०:३५
१६ फाल्गुन २०७७, आईतवार १८:३५
१५ फाल्गुन २०७७, शनिबार २१:१०
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०