काठमाण्डाै उपत्यकामा ८४३ सङ्क्रमित थपिए

 १२ कार्तिक २०७७, बुधबार १८:१४   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, १२ कार्तिक, काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा आठ सय ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार काठमाण्डाैमा ६ सय ९६, ललितपुरमा एक सय १८ र भक्तपुरमा २९ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

यसैबीच नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या एक लाख २१ हजार आठ सय २४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा देशैभर एक हजार नाै सय ५४ जनामा सङ्क्रमण पुष्टि भएकाे छ भने दुई हजार नाै सय ८१ जना डिस्चार्ज भएका छन् । 

Facebook Comments

अन्तिम अपडेट: १२ कार्तिक २०७७, बुधबार १८:१४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया