नेकपा टोखा नगर कमिटीको अगुवा कार्यकर्ता भेला सम्पन्न
११ माघ २०७७, आईतवार १४:२५
न्यूज अफ टोखा, १२ कार्तिक, काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा आठ सय ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार काठमाण्डाैमा ६ सय ९६, ललितपुरमा एक सय १८ र भक्तपुरमा २९ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
यसैबीच नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या एक लाख २१ हजार आठ सय २४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा देशैभर एक हजार नाै सय ५४ जनामा सङ्क्रमण पुष्टि भएकाे छ भने दुई हजार नाै सय ८१ जना डिस्चार्ज भएका छन् ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०