ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
न्यूज अफ टोखा, १७ कार्तिक, काठमाडौं – टोखा नगरपालिकामा आइतबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टिहुनेमा २१ जना पुरूष र २० जना महिला रहेका छन् ।
टोखा नगर स्वास्थ्य शाखाका अनुसार आइतबार संक्रमण पुष्टिभएका संक्रमितमध्ये वडा नं २ मा १ जना, ३ मा ५ , ४ मा ८, ५ मा ४, ६ मा ३, ७ मा १०, ८ मा ३, १० मा ४, ११ मा १, अन्य ३ जना रहेका छन् ।
आइतबार थप ४१ जना नयाँ संक्रमित थपिएसंगै टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या २४०६ जना पुगेको छ । सक्रमित मध्ये ४१३ जना सकृय संक्रमित रहेका छन् । त्यस्तै १९८५ जना निकोभैसकेका छन् ।
नगरपालिकाको संक्रमित खोजपड्ताल तथा सम्पर्क पहिचान (CICT TEAM) टिमले ४१ जना संक्रमितहरूको सम्पर्क पहिचान गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
त्यस्तै टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनबाट १ जना डिस्चार्ज र १ जना नयाँ भर्ना भएका छन् ।भने हाल ३ जना संक्रमितहरू रहेको उप प्रमुख ज्ञानमाया डंगोलले बताएकी छन् ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८