घ्य चाकु संल्हुया महिमा
२९ पुष २०७७, बुधबार २२:४६
न्यूज अफ टोखा, २३ कार्तिक, काठमाडौं – टोखा नगरपालिकामा शनिबार थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टिहुनेमा ३२ जना पुरूष र ३१ जना महिला रहेका छन् ।
टोखा नगर स्वास्थ्य शाखाका अनुसार आइतबार संक्रमण पुष्टिभएका संक्रमितमध्ये वडा नं १ मा १ जना, २ मा, ३ मा १३ , ४ मा ३, ५ मा ५, ६ मा ६, ७ मा ७, ८ मा ६, ९ मा ५, १० मा १० र ११ मा ४ जना रहेका छन् ।
शनिबार थप ६३ जना नयाँ संक्रमित थपिएसंगै टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या २७४५ जना पुगेको छ । सक्रमित मध्ये ४१८ जना सकृय संक्रमित रहेका छन् । त्यस्तै २३११ जना निकोभैसकेका छन् भने ८ जनाको मृत्यु भैसकेको छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३
२८ पुष २०७७, मंगलवार १९:३३
२८ पुष २०७७, मंगलवार १२:३८
२८ पुष २०७७, मंगलवार ११:५३
२७ पुष २०७७, सोमबार १९:२१
२७ पुष २०७७, सोमबार १८:१३
२७ पुष २०७७, सोमबार ११:०७