भाषा, कला, संस्कृतिको संरक्षणका लागि सबै एकजुट बनौ : मन्त्री कृष्णगोपाल श्रेष्ठ
५ माघ २०७७, सोमबार १६:३७
नेपाली हिन्दूहरूको महान् चाड तिहार शुक्रवारबाट शुरू भएको छ ।
यमपञ्चकको पहिलो दिन त्रयोदशी तिथिमा आज कागतिहार परेको छ । कागलाई खानेकुराको भाग छुट्ट्याउनुलाई काकबलि भनिन्छ । बिहानको भोजनअघि दालभात तथा मिष्ठान्नमा अलिकति तिलको तेल राखेर कागलाई भाग छुट्ट्याउनुपर्छ ।
काकबलिको मन्त्र श्लोक तथा नेपालीमा अर्थ यहाा दिइनेछ :
ऐन्द्रवारुणवायव्यां याम्यां वै नैऋतस्तथा ।
वायसाः प्रतिगृह्ण्वन्तु मया दत्तं बलिं त्विमम् ।।
इन्द्र भगवानको पूर्व दिशा, वरुणको पश्चिम दिशा, वायुको उत्तर दिशा, यमको दक्षिण दिशाका साथै नैऋत अर्थात् दक्षिणपश्चिम दिशाबाट आएका कागहरूले मैले दिएको यो बलि ग्रहण गरून् ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
५ माघ २०७७, सोमबार १६:३७
५ माघ २०७७, सोमबार १६:२६
५ माघ २०७७, सोमबार १६:२२
५ माघ २०७७, सोमबार १६:१९
५ माघ २०७७, सोमबार १६:१४
५ माघ २०७७, सोमबार १०:४३
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३