न्हुदँ ११४१ कार्यक्रम (फोटो फिचर)

 १ मंसिर २०७७, सोमबार २२:५१   | न्यूज अफ टोखा

काठमाडौँ । नेपाल सम्वत् ११४१ नयाँ वर्षको अवसरमा नेवाः गुथि तोखा र टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितको संयुक्त आयोजनामा शुक्रबार एक विशेष कार्यक्रम गरी मनाइएको छ ।

कोरोना भाइरसको महामारीका कारण यस वर्ष सामान्य रुपमा न्हुदँ ११४१ शुभकामना आदानप्रदान कार्यक्रम क्वाखः तलेजु मन्दिर परिसरमा मानाइएको हो ।

विस्तुत समाचार

न्हुदँको अवसरमा साँस्कृतिक खलः पुचःलाई सहयोग रकम हस्तान्तरण

१ कराेडकाे सांस्कृतिक अक्षय काेषकाे घाेषणा:

कार्यक्रमको एक झलक

Facebook Comments

अन्तिम अपडेट: १ मंसिर २०७७, सोमबार २२:५१

तपाईको प्रतिक्रिया