राज श्रेष्ठ (दोलखाली) को “तामाकोशी खोली” गीत बजारमा (भिडियो सहित)

 १९ मंसिर २०७७, शुक्रबार १२:१०   | न्यूज अफ टोखा

काठमाडौं । राज श्रेष्ठ (दोलखाली) ले “तामाकोशी खोली” नामक नयाँ गीती बजारमा ल्याएका छन् ।

सर्जक श्रेष्ठको संकलन तथा रचना रहेको यस गीतमा गीतमा लय/संगित संयोजन रामकृष्ण थापाको रहेको छ  भने स्वर सुरज रानामगर र शान्ती श्री परियार रहेका छन् ।

दोलखा जिल्लाको विभिन्न स्थानमा छायाँकन गरिएको उक्त भिडियोमा सुदर्शन बस्नेत र शान्ती बोम्जनको मुख्य अभिनय रहेको छ । भिडियो हाइलाइस् नेपालको युटुवबाट सार्वजनीक गरिएको छ भने उक्त भिडियो ८ हजार भन्दा बढिले हेरिसकेको छ ।

Facebook Comments

अन्तिम अपडेट: १९ मंसिर २०७७, शुक्रबार १२:१०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया