आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्छ – उप प्रधानमन्त्री पोखरेल
१० माघ २०७७, शनिबार २०:२३
काठमाडौं । टोखा नगरपालिका वडा नं ५ का अतिक्रमित जग्गा संरक्षण कार्यमा वडा कार्यालय लागेको छ । वडाअध्यक्ष जगन्नाथ ढकालले यतिबेला आफ्नो वडा भित्र भू–माफिया र शक्तिको आडमा सरकारी जग्गा हड्प्नेहरुका विरूद्ध आक्रामक शैलीमा अतिक्रमित जग्गा संरक्षण अभियान चलाएका छन् । उनले धापासी देबिमार्ग छेउमा नापी कार्यालयको सहयोगमा नापजाँच गरि जग्गामा तारबार गर्ने कार्य सुरु गरेका छन् । जग्गा नापजाँच गर्ने कार्यमा नापीका अमिनसँगै वडा अध्यक्ष आफैं खटिएका छन् ।
यसभन्दा अघि कल्कि मन्दिर, चन्द्रबिन्दु स्कुलदेखि बासुदेब मार्गसम्म पनि सार्वजनिक जग्गा पहिचान गरि रेखाङ्कन गर्ने काम भइसकेको छ । टोखा–५ का वडा अध्यक्ष जगन्नाथ ढकालकाअनुसार आफुहरुले आफ्नो क्षेत्रभित्र रहेको सार्वजनिक जग्गाहरु संरक्षण गरि स्थानीय बासीहरुसँग सहकार्य गर्दै उचित संरक्षण र संर्वद्वन गरि प्रयोगमा ल्याइने जानकारी दिनुभयो ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९