नेकपा टोखा नगर कमिटीको अगुवा कार्यकर्ता भेला सम्पन्न
११ माघ २०७७, आईतवार १४:२५
काठमाडौँ । काठमाडौँ उपत्यका भित्रका नेवाः समुदायले भिन्दा भिन्दै स्वरुपमा गर्दै आएको आन्दोलनलाई एकीकृत गरि संयुक्त रुपमा अगाडी बढाउने बारे छलफल सुरु भएको छ।
गुथि आन्दोलन, खोना बुंगमति फास्ट ट्राय्क, उपत्यका सडक विस्तार पीडित संघर्ष समिति, ड्राइपोर्ट आयोजना विरुद्ध संघर्ष समिति, पशुपति गुरुयोजना विरुद्ध आन्दोलन, भक्तपुर ( ख्वप) को रंगशाला निर्माणको निर्णय विरुद्ध आन्दोलन गर्दै आएका समेत २० वटा संस्थाका सदस्यहरुका बीच अबको आन्दोलनको तैयारी कसरि बढाउने तथा संयुक्त आन्दोलन गर्ने बारे बुधबार छलफल भएको हो । काठमाडौँका नेवा: समुदायले गर्ने भनिएको आन्दोलन एकिकृत रुपमा हुने भए सशक्त स्वरुपको हुने खबर बाहिरिएको छ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०