शुक्रबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि

 ४ पुष २०७७, शनिबार ००:०३   | न्यूज अफ टोखा

काठमाडौँ — टोखा नगरपालिकामा ५ जना कोरोना संक्रमित थपिएका छन् । 

टोखा नगर स्वास्थ शाखाले शुक्रबार दिएको जानकारीअनुसार संक्रमित पुष्टि हुनेमा २ महिला र ३ पुरुष रहेका छन् ।

नगर स्वास्थ्य शाखाका अनुसार वडा नं ४ मा २ र ६ मा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ।

हालसम्म टोखा नगरपालिकामा कोरोना संक्रमितको कुल संख्या ३ हजार ५४२ पुगेको छ । सक्रिय संक्रमित ८९ जना रहेको छ ।

Facebook Comments

अन्तिम अपडेट: ४ पुष २०७७, शनिबार ००:०३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया