ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
काठमाडौँ — टोखा नगरपालिकामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।
टोखा नगर स्वास्थ शाखाले शुक्रबार दिएको जानकारीअनुसार संक्रमित पुष्टि हुनेमा २ महिला र ३ पुरुष रहेका छन् ।
नगर स्वास्थ्य शाखाका अनुसार वडा नं ४ मा २ र ६ मा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ।
हालसम्म टोखा नगरपालिकामा कोरोना संक्रमितको कुल संख्या ३ हजार ५४२ पुगेको छ । सक्रिय संक्रमित ८९ जना रहेको छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८