आउँदाे मंसिर २ गते एकता महाधिवेशन गर्ने ओली पक्षीय भेलाको निष्कर्ष

 ७ पुष २०७७, मंगलवार १३:५५   | न्यूज अफ टोखा

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समूहको भेलाले एकता महाधिवेशन २०७८ सालको मंसिर २ गते गर्ने निर्णय गरेको छ ।

ओली निकट नेताहरुको भेलामार्फत प्रवक्ताको जिम्मेवारी पाएका प्रदीपकुमार ज्ञवालीले एकता महाधिवेशन आउँदो मंसिर २ गते गर्ने निर्णय भएको जानकारी गराउनुभएको हो ।

Facebook Comments

अन्तिम अपडेट: ७ पुष २०७७, मंगलवार १३:५५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया