प्रथम अन्तर्राष्ट्रिय धावक स्व. गजराज जोशीको मुर्ती निर्माण तथा जीवनी पुस्तक प्रकाशन गरिने
१६ फाल्गुन २०७७, आईतवार २०:३५
काठमाडौं । बाढी तथा पहिरोले प्रभावित सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घुमथाङगका पीडितलाई नेवाः गुथि टोखाले आर्थिक सहयोग गरेको छ ।
गत असार-श्रवणमा बाढी तथा पहिरोका कारण ठुलो सिन्धुपाल्चोकका भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा ठूलोमात्रामा धनजनको क्षति भएको थियो । बाह्रबिसे – २ घुमथाङगका बाढी तथा पहिरो पीडित नेवाः समुदायलाई राहत सहायताका लागि नेवाः गुथि टोखाको अगुवाईमा संकलित रु पचास हजार रुपौयाँ नेवाःदेय् दबुका केन्द्रीय अध्यक्ष रमेश वीर ताम्राकारलाई मंगलबार एक कार्यक्रम वीच नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले हस्तान्तरण गरेका थिए ।
गुथिका कार्यसमिति सदस्य, संघसंस्था, सहकारी लगायतबाट संकलित उक्त रकम बाह्रबिसे – २ घुमथाङगका पीडित नेवाः समुदायलाई राहत सहायता स्वरुप हस्तान्तरण गरिएको नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले बताए ।
उक्त राहत सहायता रकम हस्तान्तरण कार्यक्रममा गुथिका पुर्व अध्यक्ष द्वव गणेशमान श्रेष्ठ र देवराज डंगोल तथा कार्यसमितिका सदस्यहरु उपस्थिति थिए ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१६ फाल्गुन २०७७, आईतवार २०:३५
१६ फाल्गुन २०७७, आईतवार १८:३५
१५ फाल्गुन २०७७, शनिबार २१:१०
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०
१२ फाल्गुन २०७७, बुधबार १६:१५
१२ फाल्गुन २०७७, बुधबार १५:५९
१२ फाल्गुन २०७७, बुधबार ०६:०९
११ फाल्गुन २०७७, मंगलवार २०:३९