ओली समूहको १० गते टोखामा अगुवा कार्यकर्ता भेला

 ९ माघ २०७७, शुक्रबार ११:१०   | न्यूज अफ टोखा

काठमाडौं । नेकपा ओली समूहको टोखा नगर कमिटीले अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । कमिटीले यही माघ १य गते (शनिवार) सद्भाव पार्टी प्यलेसमा भेला आयोजना गरेको हो ।

कार्यक्रम शनिवार दिउँसो १२ः०० बजे सुरु हुने र भेलालाई नेकपा केन्द्रीय सचिवालय सदस्य तथा उप प्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गरिने टोखा नगर कमिटीले जनाएको छ ।

Facebook Comments

अन्तिम अपडेट: ९ माघ २०७७, शुक्रबार ११:१०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया