संसद विघटनविरुद्ध टोखा कांग्रेसद्धारा ११ वटै वडामा प्रर्दशन

 ९ माघ २०७७, शुक्रबार ११:०२   | न्यूज अफ टोखा

काठमाडौं । प्रधानमन्त्रि केपी शर्मा ओलिले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेस टोखाले ११ वटै वडामा विरोध प्रर्दशन गरेका छन् ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले बिहिबार केन्द्रिय कार्यालयको निर्देशनमा सबै वडामा विरोध प्रर्दशन गरेका हुन् ।

विभिन्न वडाहरुको संयुक्त तथा छुट्टाछुट्टै  विरोधसभा गर्दै प्रधानमन्त्रि ओलिले गरेको संसद विघटनको विरोध गरेका थिए ।

नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भन्दै विरोध प्रर्दशनमा केपी सरकार मुर्दावाद,भष्ट्राचारीलाई कारवाही गर लगायतका नारा लगाएका थिए ।

Facebook Comments

अन्तिम अपडेट: ९ माघ २०७७, शुक्रबार ११:०२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया