सम्पदा अभियन्ताहरूलाई तत्काल निशर्त रिहाइको माग गर्दै टाेखामा प्रदर्शन
१८ फाल्गुन २०७७, मंगलवार ०१:०३
काठमाडौं । प्रधानमन्त्रि केपी शर्मा ओलिले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेस टोखाले ११ वटै वडामा विरोध प्रर्दशन गरेका छन् ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले बिहिबार केन्द्रिय कार्यालयको निर्देशनमा सबै वडामा विरोध प्रर्दशन गरेका हुन् ।
विभिन्न वडाहरुको संयुक्त तथा छुट्टाछुट्टै विरोधसभा गर्दै प्रधानमन्त्रि ओलिले गरेको संसद विघटनको विरोध गरेका थिए ।
नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भन्दै विरोध प्रर्दशनमा केपी सरकार मुर्दावाद,भष्ट्राचारीलाई कारवाही गर लगायतका नारा लगाएका थिए ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१८ फाल्गुन २०७७, मंगलवार ०१:०३
१७ फाल्गुन २०७७, सोमबार २०:१०
१६ फाल्गुन २०७७, आईतवार २०:३५
१६ फाल्गुन २०७७, आईतवार १८:३५
१५ फाल्गुन २०७७, शनिबार २१:१०
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०
१२ फाल्गुन २०७७, बुधबार १६:१५
१२ फाल्गुन २०७७, बुधबार १५:५९