टोखा नगर कमिटी नेकपा (केपी ओली समूह)को अगुवा कार्यकर्ता भेला जारी

 १० माघ २०७७, शनिबार १४:११   | न्यूज अफ टोखा

काठमाडौं । नेकपा टोखा नगर कमिटी नेकपा (केपी अोली समूह) अगुवा कार्यकर्ता भेला अहिले सद्भाव ब्याड्क्वटमा जारी छ ।

कार्यक्रममा नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा उप प्रधान मन्त्री ईश्वर पोखरेलले भेलालाई केही बेरमा सम्बोधन गर्नुहुनेछ ।

Facebook Comments

अन्तिम अपडेट: १० माघ २०७७, शनिबार १४:११

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया