सम्पदा अभियान्ता सुमन सायमी सहित ८ जना पक्राउ
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
काठमाडौं । नेलाप कम्यिष्ट पार्टी टोखा नगर कमिटीको नगस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
उपप्रधानमन्त्री तथा नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको ओली खेमाको टोखा नगर स्तरिय अगुवा कार्यकर्ता भेलाका केन्द्रिय सदस्यहरु नारायण सिलवाल, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, उप प्रमुख ज्ञानमाया डंगोल, नेकपा केन्द्रीय सदस्य बाबुला डंगोल, रत्न गुरुङ, लेखनाथ फुयाल, केशव स्थापित, लगायत अतिथि रहेका थिए।
नेकपा टोखा नगर कमिटीका अध्यक्ष सत्य नारायण डंगोलको अध्यक्षतामा शनिवार भएको भेलामा ११ वटै वडा कमिटीका नेकपा ओली पक्ष समर्थक नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
नगर कमिटी सचिवालय सदस्य भानु दहालको संचालनमा भएको भेलाका वक्ताहरुले नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद र आगामी दिनमा नेता तह कार्यकर्ताहरुले खेल्नुपर्ने भूमिकाका वारेमा प्रशिक्षण प्रदान गरेका थिए।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०
१२ फाल्गुन २०७७, बुधबार १६:१५
१२ फाल्गुन २०७७, बुधबार १५:५९
१२ फाल्गुन २०७७, बुधबार ०६:०९
११ फाल्गुन २०७७, मंगलवार २०:३९
७ फाल्गुन २०७७, शुक्रबार १४:२४
७ फाल्गुन २०७७, शुक्रबार १४:२१
७ फाल्गुन २०७७, शुक्रबार १४:०२