यस्तो छ प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगलाई बुझाएको १९ पृष्ठ लामो पत्र (पूर्णपाठसहित)

 २० माघ २०७७, मंगलवार १८:२७   | न्यूज अफ टोखा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दावी गर्दै मंगलबार १९ पृष्ठ लामो पत्र पेश गरेको छ ।


पत्रमा निर्वाचन आयोगले पार्टीको प्रथम अध्यक्ष को र द्वितीय अध्यक्ष को भनेर तोक्न नसक्ने दावी गर्दै पार्टीका कमिटीहरुले विधानअनुसार गरेका निर्णय र संविधान तथा प्रचलित कानुनमा टेकेर फैसला गर्नुपर्ने तर्क गरिएको छ ।

प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री तथा पार्टीका तत्कालीन अध्यक्षलाई कारवाही गर्नुपर्नाको आठ बुँदे कारणसमेत खुलाएको छ ।
नेकपाको विवादका सम्बन्धमा यसअघि आयोगले गरेको फैसलाबारे पनि निवेदनमा असन्तुष्टि जाहेर गरिएको छ ।

यस्तो छ आयोगलाई प्रचण्ड–नेपाल पक्षले बुझाएको पत्रको पूर्णपाठ


Facebook Comments

अन्तिम अपडेट: २० माघ २०७७, मंगलवार १८:२७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया