पत्रकारितामा अमूल्य योगदान पुर्याए बापत तीन पत्रकार सम्मानित
३० चैत्र २०७७, सोमबार ०७:२४
न्यूज अफ टोखा, काठमाडौँ । सन् १९५१ प्रथम एशियाली खेलकुद (नयांदिल्ली) का प्रथम अन्तर्राष्ट्रिय धावक स्व. गजराज जोशीको आज ११औं स्मृति दिवसको विशेष अवसरमा नेपाल ओलम्पिक संग्रहालयले अर्धकदको मुर्ती निर्माण, जीवनी पुस्तक लेखन/प्रकाशन, विशेष दिर्घा स्थापना र डिजिटल आर्काइभमा सुचिकृत गर्ने भएको छ ।
सो कार्यहरुका लागि संग्रहालयका सल्लाहकार, राखेप र एनओसीका पूर्व कोषाध्यक्ष तथा स्पोर्ट्स फर अल कमिशन (एनओसी) का अध्यक्ष विष्णुगोपाल श्रेष्ठको रोहवरमा संग्रहालयका संस्थापक अध्यक्ष क्षितिज अरुण श्रेष्ठ र स्व. जोशीका सुपुत्र मनिष जोशीबीच सहमति पत्रमा हस्ताक्षर गरिएको नेपाल ओलम्पिक संग्रहालयले जारिगरिएको प्रेस बिज्ञप्तीमा भनिएको छ ।
संग्रहालयमा स्व. जोशीको मुर्ती र विशेष दिर्घा कक्ष आउंदो २०७८ साल असार ९ गते ओलम्पिक डे का दिन अनावरण तथा जीवनी पुस्तक बिमोचन गरिने समेत बिज्ञप्तीमा उल्लेख छ ।
वि.स. १९७९ गाइजात्राका दिन टोखामा जन्मेका स्व. गजराज जोशीको वि.स.२०६६ फागुन १६ गते निधन भएको थियो । उहांले आफनो जीवनकालमा खेलकुद, शिक्षा, राजनैतिक र सामाजिक क्षेत्रमा निकै योगदान दिनु भएको थियो ।
३० चैत्र २०७७, सोमबार ०७:२४
२५ चैत्र २०७७, बुधबार १८:४९
२१ चैत्र २०७७, शनिबार ०८:३८
१९ चैत्र २०७७, बिहीबार २१:०१
१९ चैत्र २०७७, बिहीबार १७:४१
१७ चैत्र २०७७, मंगलवार ०९:५९
१६ चैत्र २०७७, सोमबार २०:२९
१६ चैत्र २०७७, सोमबार १५:३२
१६ चैत्र २०७७, सोमबार १०:३५
१३ चैत्र २०७७, शुक्रबार १२:००