हाम्रो बारेमा

यो टोखा मिडिया नेटवर्क द्वारा सञ्चालित आधिकारिक अनलाइन संस्करण न्यूज अफ टोखा डट कम (www.newsoftokha.com ) हो । न्यूज अफ टोखा डट कमले वि.सं २०७१ सालदेखि निरन्तर संसारभरि रहेका नेपालीभाषीलाई समसामायिक विषयवस्तुमा समाचार सामग्री प्रस्तुत गर्दै आइरहेको छ । विशेषत् प्राचीन शहर टोखाको जीवन्त संस्कृति तथा विविध गतिविधिहरु विश्वभर पुर्‍याउने उद्देश्य सहित समाचार सामग्री प्रस्तुत गर्दै आइरहेको छ ।यसले इन्टरनेटबाट आफ्ना सामग्री प्रकाशन प्रसारण गर्छ । टोखा मिडिया नेटवर्कले www.newsoftokha.com मार्फत् चौबीसै घण्टा समाचार र अन्य सामग्री प्रकाशन गर्छ ।

प्रतिक्रियासम्बन्धी नीति

तपाईँको प्रतिक्रियाको हामी स्वागत गर्छौँ।फेसबुकमा हाम्रा सामग्रीबारे तपाईँ आफ्नो प्रतिक्रिया वा विचार लेख्न सक्नुहुन्छ। प्रतिक्रियाहरूमा तर्कसहित गरिने छलफललाई हामी प्रोत्साहित गर्छौँ।कृपया शिष्ट र मर्यादित भाषामा आफ्नो प्रतिक्रिया लेख्नुहोला।अशिष्ट शब्द लेखिएका, अनावश्यक र व्यक्तिगत आक्षेप लगाइएका, असम्बन्धित, गैरकानुनी र प्रचार सामग्री भएका प्रतिक्रियाहरू हटाइनेछन्।तपाईँले व्यक्त गर्नुभएका प्रतिक्रियाहरू हामी अनलाईन संस्करण वा अन्य समाचार माध्यममा फेसबुकमा सार्वजनिक भएको परिचय (नाम, कार्यालय र स्थान) सहित प्रयोग गर्न सक्नेछौँ।यहाँबाहेक अन्य प्रतिक्रिया दिन चाहनुभएमा हामीलाई newsoftokha@gmail.com मा इमेलबाट सम्पर्क गर्न सक्नुहुन्छ।

हाम्रा अन्य सामाजिक सञ्जालहरू

ट्विटर: @newsoftokha
युट्युब: Tokha Darshan Tv